चार जिल्लामा कोरोना संक्रमित शून्य
काठमाडौं– नेपालका चार जिल्लामा कोरोना संक्रमित शून्य रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा भोजपुर, कालीकोट, रुकुम (पश्चि)...
काठमाडौं– नेपालका चार जिल्लामा कोरोना संक्रमित शून्य रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा भोजपुर, कालीकोट, रुकुम (पश्चि) र मुगुमा कोरोना संक्रमित छैनन् ।
संक्रमणदर घटे पनि जोखिम उत्तिकै रहेकाले सचेतना अपनाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











