Kathmandu Press

स्रोत नखुलेको १५ लाख २६ हजारसहित एक जना पक्राउ   

स्रोत नखुलेको १५ लाख २६ हजारसहित एक जना पक्राउ   

काठमाडौं– स्रोत नखुलेको १५ लाख २६ हजार रुपैयाँसहित  एक जना पक्राउ परेका छन् ।   बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ का २४ वर्षीय छेवाङ शेर्पा पक्राउ परेका हुन् ।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्