काेभिड–१९ भ्याक्सिनकाे नेपाल यात्रा
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘कोभिसिल्ड’ नामक उक्त खोपको मात्रा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका थिए । कोभिसिल्ड खोपको नेपाल यात्राका केही झलक :






प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











