प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनउपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ ।
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनउपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ जना अधिवक्ताले बहस गरे ।
प्रकाशित मिति: १७:३४ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











