Kathmandu Press

अमेरिका पठाउने आश्वासन दिएर १५ लाख ठगी गर्ने एक जना पक्राउ

प्रारम्भिक अनुसन्धानबाट पाँच वर्षको मल्टिपल भिसा लगाएर अमेरिका लैजाने आश्वासन दिएर उनले १५ लाख रुपैयाँ ठगी गरेकाे खुलेको छ ।
अमेरिका पठाउने आश्वासन दिएर १५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै सजिलै अमेरिका पठाइदिने आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा काठमाडौंको दरबारमार्गबाट संखुवासभाका ६० वर्षीय तुलसी थापा पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट पाँच वर्षको मल्टिपल भिसा लगाएर अमेरिका लैजाने आश्वासन दिएर उनले १५ लाख रुपैयाँ ठगी गरेकाे खुलेको छ ।

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्