Kathmandu Press

नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक जना पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदीप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गेरको छ । 
नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक जना पक्राउ 

काठमाडौं– नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदीप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्टसहित मंगलबार साँझ प्रहरीले पक्राउ गेरको छ । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्