प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको छ ।
काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको छ । आइतबारदेखि सुनुवाइ सुरु भएको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजो अधिवक्ताहरु भीमार्जुन आचार्य, दिनेश त्रिपाठी, सुनीलकुमार पोख्रेललगायतले बहस गरेका थिए भने आज अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन् ।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, माघ ५, २०७७
थप समाचार






