Kathmandu Press

गैंडाको खाग तरस्करीमा संलग्न दुई जना पक्राउ 

 नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले माघ २ गते  गैंडाको खागको अवैध तस्करीमा संलग्न २ जनालाई पक्राउ गरेको हो । 
गैंडाको खाग तरस्करीमा संलग्न दुई जना पक्राउ 

चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले माघ २ गते  गैंडाको खागको अवैध तस्करीमा संलग्न २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नं। ७ नयाँबजारका  २७  वर्षीय कैलाश आले मगर र नवलपुर जिल्ला गैंडाकोट न।पा। १ का  २७  अशोक गुरुङ  छन् ।
 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्