Kathmandu Press

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ९५९ पुगेको छ ।
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

काठमाडौं– पछिल्लो चौबिस घण्टा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ९५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

त्यस्तै आज ४ सय जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्