झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुलीमा दुर्घटना, ३ जनाको निधन
काठमाडौं, जेठ ५ : झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बहाक बस धादिङमा दुर्घटना भएको छ ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरप....
काठमाडौं, जेठ ५ : झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बहाक बस धादिङमा दुर्घटना भएको छ ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना हुदा कम्तिमा तीन जनाको मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, जेठ ५, २०७६
थप समाचार






