Kathmandu Press

५८ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति  १५ वर्षपछि पक्राउ

चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १५ वर्षपटि पक्राउ परेका छन् ।  काठमाडौं महानगर–६ बौद्धबाट चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार दीपक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो
५८ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति  १५ वर्षपछि पक्राउ

काठमाडौं– चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १५ वर्षपटि पक्राउ परेका छन् ।  काठमाडौं महानगर–६ बौद्धबाट चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार दीपक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

 १० वटा चोरी मुद्दामा  काठमाडौं जिल्ला अदालतले २०६३ पुस २३ मा उनलाई  ५८ वर्ष कैद सजाय तोकेको थियो । उनी  हालसम्म फरार थिए ।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्