Kathmandu Press

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, माघ २ : नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४...
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, माघ २ : नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा देशभर थप ५ जनाको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १९४८ पुगेको छ। 

त्यस्तै, शुक्रबार देशभर २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्