नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, माघ २ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ।नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा स्थायी कमिटी बैठक बसन लागेको...
काठमाडौं, माघ २ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ।
नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा स्थायी कमिटी बैठक बसन लागेको नजाएको छ। बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो।
बिहीबारको बैठक निष्कर्षबिना टुंगिएपछि फेरि आज बस्न लागेको हो। आजको बैठकमा पनि संसद् विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने जनाएको छ।
नेकपाले संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको छ। अहिले दोस्रो चरणको आन्दोलनअन्तर्गत भेला, प्रशिक्षण र आमसभा गरिरहेको छ। आन्दोलनलाई अझै सशक्त बनाउने तयारी गरेको छ।
प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











