Kathmandu Press

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १ : नेपालमा गत २४ घण्टामा ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप...
थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १ : नेपालमा गत २४ घण्टामा ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ४०३ जनामा कोरोना पुष्टि भएको हो।

Hardik ivf

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४०५ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्