Kathmandu Press

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका हुन् । 
परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका हुन् ।

संयुक्त आयोगको बैठकमा नेपाल–भारतको द्विपक्षीय हित प्रवर्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोगका विषयमा छलफल हुने जनाएको छ।

भ्रमणमा  कोरोना भाइरसविरुद्धको खोपका विषयमा पनि छलफल हुने जनाएको छ । 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्