Kathmandu Press

जब भ्याकेन्सी पेज बनाएर ४३ जनालाई ठग्ने युवा पक्राउ

फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर ४३ जनालाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । महानगरी अपराध महाशाखा ललितपुरले दोलखाका २३ वर्षीय  शिव खड्कालाई साे ठगी आरोपमा आज पक्राउ गरेको हो ।
जब भ्याकेन्सी पेज बनाएर ४३ जनालाई ठग्ने युवा पक्राउ

काठमाडौं– फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर ४३ जनालाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । महानगरी अपराध महाशाखा ललितपुरले दोलखाका २३ वर्षीय  शिव खड्कालाई साे ठगी आरोपमा आज पक्राउ गरेको हो ।

खड्काले फेसबकुमा आकर्षक तलब सुविधा दिने जब भ्याकेन्सी पोस्ट गर्ने गरेकाे खुलेकाे छ ।  जब भ्याकेन्स हेरेर खड्काको सम्पर्कमा आउने युवालाई उनी  इसेवाबाट १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाउँथे । यसरी उनले ४३ जनालाई ठगेको बताइएको छ ।

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्