Kathmandu Press

थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २७ : नेपालमा सोमबार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर गत २४ घण्टामा ४८८...
थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २७ : नेपालमा सोमबार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर गत २४ घण्टामा ४८८ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

त्यस्तै, सोमबार ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामmु हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ।

त्यस्तै, देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्