Kathmandu Press

आज नेपालमा कोभिड–१९ संक्रमणबाट १० जनाको निधन 

काठमाडौं‌– नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको...
आज नेपालमा कोभिड–१९ संक्रमणबाट १० जनाको निधन 

काठमाडौं‌– नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको हाे । 

त्यस्तै, आज  ४ सय ८८ जनामा कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५ सय २७ जना कोरोनामुक्त भएका छन् ।  मन्त्रालयका अनुसार हालसम्म २ लाख ५८ हजार ९६८७ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्