Kathmandu Press

प्रधानमन्त्रीले ट्वीटरमार्फत दिए  पृथ्वीनारायणप्रति श्रद्धाञ्जली

प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्, 'नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दछु ।'
प्रधानमन्त्रीले ट्वीटरमार्फत दिए  पृथ्वीनारायणप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९औं पृथ्वी जन्मजयन्तीका अवसरमा  पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् ।  

प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्, 'नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दछु ।'

प्रधानमन्त्रीले आज अपराह्न ट्वीट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि बताएका छन् ।  

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्