Kathmandu Press

हुम्लाका कोरोना संक्रमित पुरुषलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, पुस २७ : कोरोना संक्रमण पुष्टि भएका हुम्लाका एक युवकको हेलिकोप्टरमार्फत  उद्धार गरिएको छ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २५ वर्षीय पुरूषलाई थप उपचारकाे...
हुम्लाका कोरोना संक्रमित पुरुषलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, पुस २७ : कोरोना संक्रमण पुष्टि भएका हुम्लाका एक युवकको हेलिकोप्टरमार्फत  उद्धार गरिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २५ वर्षीय पुरूषलाई थप उपचारकाे लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। 

जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि उनलाई अस्पतालले कोठमाडौं रेफर गरेको थियो। 

प्रकाशित मिति: १३:३० बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्