Kathmandu Press

कोरोना संक्रमणको कारण चितवनमा थप एकको मृत्यु

काठमाडौं, पुस २७ : कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत राप्ती नगरपालिका–५ का ६० वर्षीय...
कोरोना संक्रमणको कारण चितवनमा थप एकको मृत्यु

काठमाडौं, पुस २७ : कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। 

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। 

उनी उपचारका लागि पुस १९ गते अस्पताल भर्ना भएका थिए। स्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका पुरुषको आइतबार राति मृत्यु भएको हो।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्