Kathmandu Press

धादिङ केन्द्रबिन्दू भएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, जेठ ३ : धादिङलाई केन्द्र बनाएर भूकम्प गएको छ।

शुक्रबार दिउँसो  २ बजेर ८ मिनेटमा धादिङको खरी गाउँलाई केन्द....

धादिङ केन्द्रबिन्दू भएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, जेठ ३ : धादिङलाई केन्द्र बनाएर भूकम्प गएको छ।

शुक्रबार दिउँसो  २ बजेर ८ मिनेटमा धादिङको खरी गाउँलाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ। 

भूकम्पको केन्द्र धादिङको खरीगाउँ।

यो १० किलोमिटर गहिराइमा रहेको जनाएको छ। यसको धक्का काठमाडौंसँगै चितवन, मकवानपुर, गोर्खा, नुवाकोटमा पनि महसुस गरिएको छ।

यसलाई २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पकै परकम्प मानिएको छ।

भूकम्पको केन्द्र धादिङको खरीगाउँ।

 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, जेठ ३, २०७६