Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ६ माघमा  

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघमा बस्ने भएको छ ।  २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकामा उक्त बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ६ माघमा  

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघमा बस्ने भएको छ ।  २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकामा उक्त बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको हो । 

कांग्रेसले विज्ञप्तिमार्फत बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्