दिउँसो १ बजदेखि राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं– राष्ट्रिय सभाको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक आज दिउँसो १ बजेदेखि सुरु भएको छ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६र७७...
काठमाडौं– राष्ट्रिय सभाको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक आज दिउँसो १ बजेदेखि सुरु भएको छ ।
बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६र७७ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ । दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले सो प्रतिवेदन पेस गर्नेछिन् ।
प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











