Kathmandu Press

राजश्व संकलनको लागि शनिबार पनि बैंक खुल्ला

काठमाडौं, पुस २४ : शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ।भोलि दोस्रो त्रैमासको अन्तिम शनिबार भएको कारण राजश्व संकलनका लागि बैंकका...
राजश्व संकलनको लागि शनिबार पनि बैंक खुल्ला

काठमाडौं, पुस २४ : शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ।भोलि दोस्रो त्रैमासको अन्तिम शनिबार भएको कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

राष्ट्र बैंकको निर्देशनपछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्