Kathmandu Press

राष्ट्रियसभा सदस्य गौतम दिगो विकास समितिमा मनोनीत

काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमत राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनीत भएका छन्। राष्ट्रियसभा नियमावली २०७५...
राष्ट्रियसभा सदस्य गौतम दिगो विकास समितिमा मनोनीत
bamdev

काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमत राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनीत भएका छन्। 

राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम बिहीबार गौतमलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरिएको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ पेश गरेका थिए। राष्ट्रियसभाको अर्काे बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्