Kathmandu Press

नेसनल माइक्रोफाइनान्सले घोषणा गर्‍यो आकर्षक लाभांश

काठमाडौं– नेसनल माइक्रोफाइनान्स लघुवित्तले आर्थिक वर्ष २०७६\७७ को नाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । नेसनलले सेयधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने भएको...
नेसनल माइक्रोफाइनान्सले घोषणा गर्‍यो आकर्षक लाभांश

काठमाडौं– नेसनल माइक्रोफाइनान्स लघुवित्तले आर्थिक वर्ष २०७६\७७ को नाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । नेसनलले सेयधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘आइतबार अपराह्न ४ः३० मा बसेको सञ्चालक समितिको १०७औँ बैठकको निर्णअनुसार हाल कायम चुक्ता पुँजीको २१ प्रतिशतल हुन आउने बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति: १२:२० बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्