Kathmandu Press

काठमाडाैंमा ओली समूहका अनेरास्ववियूकाे प्रदर्शन

काठमाडाैं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ। राजधानीको विभिन्न कलेजबाट निश्किएर माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरु...
काठमाडाैंमा ओली समूहका अनेरास्ववियूकाे प्रदर्शन
Hardik ivf

काठमाडाैं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ। 

राजधानीको विभिन्न कलेजबाट निश्किएर माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरु नारावाजी गर्दै कार्की ब्याङ्क्वेटसम्म पुगेका थिए। कार्की ब्याङ्क्वेटमा पुगेर अनेरास्ववियूको भेला सुरु भएको छ।

प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाएको समूहलाई कार्की ब्याङ्क्वेटमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्