Kathmandu Press

आजबाट सुरु भयो प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार

काठमाडौं– आजबाट सेयर कारोबार सुरु भएको प्रभु लाइफ इन्स्योरेन्सको सेयर खरिदकर्ताको अत्यधिक चाप देखिएको छ ।  नेप्सेमा बिक्रेता शून्य छन्  भने  ३ लाखभन्दा...
आजबाट सुरु भयो प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार

काठमाडौं– आजबाट सेयर कारोबार सुरु भएको प्रभु लाइफ इन्स्योरेन्सको सेयर खरिदकर्ताको अत्यधिक चाप देखिएको छ ।  नेप्सेमा बिक्रेता शून्य छन्  भने  ३ लाखभन्दा बढी सेयर माग गरिएको छ । 

नेप्सेले प्रभु लाइफ इन्स्योरेन्सलाई ओपनिङ रेन्ज न्यूनत्तम १०९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसा तोकेको थियो । तर यसकाे पहिलो कारोबार  १३७ रुपैयाँमा भएकाले  खरिदकर्ताकाे चाप अत्यधिक भएको हाे । न्यून मूल्यबाट काराेबार सुरु भएकाले केही दिन सेयरकाे माग अत्यधिक हुने दाबी गरिएकाे छ ।

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्