Kathmandu Press

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश हिँडेका ७ जना पक्राउ

काठमाडौं, पुस १९ : काेराेना भाइरस परीक्षण गरेकाे नक्कली रिपोर्ट बनाएर दुवाई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानका दिनेश...
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश हिँडेका ७ जना पक्राउ

काठमाडौं, पुस १९ : काेराेना भाइरस परीक्षण गरेकाे नक्कली रिपोर्ट बनाएर दुवाई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह नेतृत्वको टोली रहेका छन्। विदेश हिँडेका सात जनालाई चेकजाँच गर्दा नक्कली पीसीआर रिपाेर्ट पाएपछि प्रहरीले नियन्त्रणामा लिएकाे हाे।

उनीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्