Kathmandu Press

काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं, पुस १६ : काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ।चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा ४ ख २५७७ नम्बरको...
काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं, पुस १६ : काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा ४ ख २५७७ नम्बरको टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको हो। 

मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरीले जानएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्