Kathmandu Press

कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, पुस १६ : पोखराको फिस्टेल अस्पतालमा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको उपचारको क्रममा...
कोरोना संक्रमणको कारण पोखरामा थप एकको मृत्यु

काठमाडौं, पुस १६ : पोखराको फिस्टेल अस्पतालमा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। 

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भनाए भएकी थिइन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्