Kathmandu Press

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, पुस १५ : आज पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा...
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, पुस १५ : आज पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो ।

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्