Kathmandu Press

कांग्रेस नेता पाण्डेलाई मातृशोक

काठमाडौं, पुस १० :  नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे शुक्रबार...
कांग्रेस नेता पाण्डेलाई मातृशोक

काठमाडौं, पुस १० :  नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे शुक्रबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो। कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले शुक्रबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्