Kathmandu Press

अमेरिकाका लागि नेपाली राजदूत डा. खतिवडाले लिए शपथ

काठमाडौं, पुस ९ : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्।ेबिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी...
अमेरिकाका लागि नेपाली राजदूत डा. खतिवडाले लिए शपथ

काठमाडौं, पुस ९ : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्।े

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खतिवडालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो।
 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्