Kathmandu Press

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं,  पुस ९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं,  पुस ९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ। 
 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्