संसद विघटनविरुद्ध माइतीघरमा प्रदर्शन [तस्वीरहरू]
संसद विघटन गर्ने सरकारको निर्णयविरूद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थीले माइतीघरमा प्रदर्शन गरेका छन्।![संसद विघटनविरुद्ध माइतीघरमा प्रदर्शन [तस्वीरहरू]](https://kathmandupress.com/uploads/posts/1608459658_IMG_3906.jpg)
काठमाडौं, पुस ५ : संसद विघटन गर्ने सरकारको निर्णयविरूद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थीले माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा नेकपासम्बद्ध अरू जनवर्गीय संगठनका सदस्य र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनको सहभागिता रहेको छ।
प्रकाशित मिति: २१:४७ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार