Kathmandu Press

अबैध नेटवर्किङ व्यवसाय गरेको आरोपमा याक एण्ड यतिबाट १२ भारतीय पक्राउ

काठमाडौं, वैशाख २८ : प्रहरीले अवैध नेटवर्किङ व्यवसाय संचालन गरेको आरोपमा १२ भारतीय नागरिकलाई राजधानीको याक एण्ड यति होटलबाट पक्राउ गरेको छ। 

....
अबैध नेटवर्किङ व्यवसाय गरेको आरोपमा याक एण्ड यतिबाट १२ भारतीय पक्राउ
फाईल फोटो

काठमाडौं, वैशाख २८ : प्रहरीले अवैध नेटवर्किङ व्यवसाय संचालन गरेको आरोपमा १२ भारतीय नागरिकलाई राजधानीको याक एण्ड यति होटलबाट पक्राउ गरेको छ। 

दरबारमार्गस्थित याक एण्ड यति होटलमा नेटवर्किक व्यवसायका विषयमा छलफल भैरहेका बेला नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले छापमा मारेर नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसरका पवक्ता होबिन्द्र बोगटीका अनुसार अबैध रुपमा नेटवर्किङ व्यवसायको प्रचार गरेर नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका माथि थप अनुसन्धान चलिरहेको बोगटीले बताए । 

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, वैशाख २८, २०७६