Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३६३ जना कोरोना संक्रमित

काठमाडौं,  पुस २ : काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ३६३ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  पुस २ : काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित मिति: २१:३९ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्