Kathmandu Press

पशुपतिमा बालाचतुर्दशीको रमझम (तस्बिरहरु)

काठमाडौं, मंसिर २८ : आज बालाचतुर्दशी पर्व हिन्दु धर्मालम्बीले देशभरका विभिन्न शिवालयमा बिहान सतबीज छरेर मनाइँदै छन्।काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि हिजो बेलुकी दीपदान...
पशुपतिमा बालाचतुर्दशीको रमझम (तस्बिरहरु)

काठमाडौं, मंसिर २८ : आज बालाचतुर्दशी पर्व हिन्दु धर्मालम्बीले देशभरका विभिन्न शिवालयमा सतबीज छरेर मनाउँदै छन्।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहान सतबीज छरेर मनाइँदै छ। बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको घुइचो लागेको छ।

पशुपतिनाथ क्षेत्रका केही दृश्य :

 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, मंसिर २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्