काठमाडाैं, वैशाख २७ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष्य चिरञ्जीवी ढ...." />काठमाडाैं, वैशाख २७ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष्य चिरञ्जीवी ढ...." />काठमाडाैं, वैशाख २७ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष्य चिरञ्जीवी ढ....">

विप्लवको विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

काठमाडाैं, वैशाख २७ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष्य चिरञ्जीवी ढ....

विप्लवको विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ
काठमाडौं प्रेस

काठमाडाैं, वैशाख २७ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका अध्यक्ष्य चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

प्रहरीले उनलाई अनामनगरबाट पक्राउ गरेकाे छ।  पत्रकार सम्मेलनमा सहभागी भइरहेकै बेला प्रहरीले पक्राउ गरेको विद्यार्थी नेताले बताएका छन्।

आज नेवि संघलगायत ११ विद्यार्थी सङ्गठनले अनामनगरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यसमा ढकाल पनि सहभागि थिए।

उनले बोलिरहेकै बेला प्रहरी टोली पत्रकार सम्मेलन भइरहेको हलमा प्रवेश गरेर पक्राउ गरेको विद्यार्थी नेताले बताएका छन्।

 

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्