Kathmandu Press

देवीदेवता नचाइने पाटनको कार्तिक नाच (तस्बिरहरु)

कोरोना महामारीबीच विशेष सतर्कता अपनाएर गएराति पाटन दरबार क्षेत्रमा कार्तिक नाच समापन गरिएको छ। २७ दिने यो नाचमा विभिन्न देवीदेवतालाई नचाइन्छ।
देवीदेवता नचाइने पाटनको कार्तिक नाच (तस्बिरहरु)

ललितपुर, मंसिर १४ : देवीदेवतालाई नचाइने पाटनको कार्तिक नाच गएराति समापन गरिएको छ।

कोरोना भाइरसको महामारीबीच विशेष सतर्कता अपनाएर गएराति पाटन दरबार क्षेत्रमा कार्तिक नाच समापन गरिएको हो। २७ दिने यो नाचमा विभिन्न देवीदेवतालाई नचाइन्छ।

पाटन दरबार क्षेत्रमा कार्तिक नाँच समापनका केही दृश्य:

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्