मास्क र फेससिल्ड लगाएरै परीक्षा (फोटोफिचर)
कोरोना भाइरसको महामारीले स्थगित भएकाे कक्षा १२ को परीक्षा आठ महिनापछि सुरु भएको छ। परीक्षार्थीले मास्क र फेससिल्ड लगाएरै परीक्षा दिएका छन्।.jpg)
काठमाडौं, मंसिर ९ : कोरोना भाइरसको कारण स्थगित भएकाे कक्षा १२ को परीक्षा आठ महिनापछि सुरु भएको छ।
मंगलबार देशभरका विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन्। उनीहरु मास्क र फेससिल्ड लगाएर परीक्षा हलमा पुगेका थिए।
काठमाडौंको कमलादीस्थित युनीग्लोब कलेजस्थित परीक्षा केन्द्रमा पनि परीक्षार्थीहरुको भीडभाड थियो। मंगलबारको परीक्षामा नौ सय ५० परीक्षार्थी सहभागी थिए।

कोरोनाका कारण परीक्षा हल छिर्नुअघि नै स्यानिटाइजर लगाइएको थियो भने तापक्रम नापिएको थियो। विद्यार्थी पनि मास्क र फेससिल्ड लगाएर आएका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











