Kathmandu Press

आईसीसी बरियतामा नेपाल ११ औं स्थानमा उक्लियो

काठमाडौं, वैशाख २० : नेपाली क्रिकेट टोली आईसीसी विश्व बरियतामा पहिलो पटक ११ औं स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले....

आईसीसी बरियतामा नेपाल ११ औं स्थानमा उक्लियो

काठमाडौं, वैशाख २० : नेपाली क्रिकेट टोली आईसीसी विश्व बरियतामा पहिलो पटक ११ औं स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आजदेखि लागु हुने गरी सार्वजनिक गरेको टी–२० विश्व बरियतामा तीन स्थान सुधार गरी नेपाल ११औं स्थानमा पुगेको हो। 

आईसीसीमा यसअघि नेपाल १४ औं स्थानमा थियो। नेपालले अहिले २१२ नम्वर पाएको छ।

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, वैशाख २०, २०७६