Kathmandu Press

दीपावलीका लागि दियो (तस्बिरहरु)

उज्यालोको पर्वका रुपमा लिइने दीपावली आउन अब केही दिन मात्रै बाँकी छन्। काेराेना महामारीबीच पनि यसको तयारी देशभर सुरु भएको छ।
दीपावलीका लागि दियो (तस्बिरहरु)
भक्तपुर दरबार स्क्वायरमा दियाे बनाउँदै स्थानीय बासिन्दा।

भक्तपुर, कात्तिक २४ : उज्यालोको पर्वका रुपमा लिइने दीपावली आउन अब केही दिन बाँकी छन्। यसको तयारी सुरु भएको छ।

भक्तपुर दरबार स्क्वायरमा पनि दीपावलीको तयारी थालिएको छ। स्थानीय बासिन्दा दीपावलीमा आवश्यक पर्ने दियो बनाउन व्यस्त रहेका छन्।

भक्तपुर दरबार स्क्वायरका केही दृश्य :

 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्