नजिकिँदै फूलहरूकाे पर्व तिहार [फाेटाेफिचर]
काठमाडौं, कात्तिक २० : फूलहरुको चाड तिहार नजिकिएसँगै इचुंगुका मैदानहरु सयपत्री फूलले भरिएका छन्।यस क्षेत्रका किसानहरुले व्यवसायीक रुपमा फूल खेती गर्ने गरेका छन्। विशेषगरी...![नजिकिँदै फूलहरूकाे पर्व तिहार [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/1604565310_flower5.jpg)
काठमाडौं, कात्तिक २० : फूलहरुको चाड तिहार नजिकिएसँगै इचुंगुका मैदानहरु सयपत्री फूलले भरिएका छन्।
यस क्षेत्रका किसानहरुले व्यवसायीक रुपमा फूल खेती गर्ने गरेका छन्।
विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएको थियो। तर यस वर्ष बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट आयात गर्नु नपर्ने भएको छ।






प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











