Kathmandu Press

दशैंसँगै किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

वर्षातमा रोपाइँ सकेर केही फुर्सदिला बनेका किसान शरद यामकाे सुरुआतसँगै धान भित्र्याउन खेतबारीमा व्यस्त भएका छन्।
दशैंसँगै किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

काठमाडौं, कात्तिक २ : दशैंको आगमनसँगै किसान धान भित्र्याउने चटारोमा छन्। केहीले धान भित्र्याइसकेका छन् भने केही भित्र्याउँदै छन्।

वर्षातमा रोपाइँ गरेसँगै किसान केही महिना फुर्सदमा छन्। फेरि शरद याम सुरु भएसँगै धान भित्र्याउने चटारो सुरु हुने गरेको छ।

गोदावरीको टौखेलका किसान पनि यतिवेला खेतवारीमै व्यस्त छन्। उनीहरुलाई दशैंभन्दा धान भित्र्याउने चटारोले छोपेको छ।

गोदावरीको टौखेलका केही दृश्यहरु :

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्