Kathmandu Press

दशैंका लागि देवीको तयारी (तस्बिरहरु)

हिन्दू धर्मालम्बीको महान पर्व वडादशैं नजिकिएसँगै राजधानीमा लहानबाट आएका कलाकारहरु देवीकाे मूर्ति निर्माणमा जुटेका छन्।
दशैंका लागि देवीको तयारी (तस्बिरहरु)
दशैंका लागि देवी सिंगार्दै कलाकार। तस्बिरहरु : रिवाज राई

काठमाडौं, असोज २९ : हिन्दू धर्मालम्बीको महान पर्व दशैंका लागि देवीको मूर्ति निर्माण गर्न थालिएको छ।

सर्लाहीको लहानबाट आएका कलाकारले काठमाडौंमा मूर्ति निर्माण गर्न लागेका हुन्। उनीहरु धमाधम देवीको मूर्ति बनाइरहेका छन्।

कोरोना भाइरसको महामारीका कारण देवीको मूर्तिको व्यापारमा पनि कमी आएको छ। गत वर्षभन्दा ७५ प्रतिशत कमि आएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्