Kathmandu Press

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनकाे लेप लगाएकाे गजुर प्रतिस्थापन (तस्बिरहरु)

२०७२ को भूकम्पमा भत्किएकाे रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सुनकाे लेप लगाएकाे गजुर प्रतिस्थापन गरिएकाे छ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनकाे लेप लगाएकाे गजुर प्रतिस्थापन (तस्बिरहरु)
रानीपाेखरीकाे बालगाेपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिँदै। तस्बिरहरु : रिवाज राई

काठमाडौं, असोज १५ : रानीपोखरीको पुनःनिर्माणपछि बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ।

२०७२ को भूकम्पमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर भत्किएको थियो। अहिले रानीपोखरीसँगै बालगोपालेश्वर मन्दिर पनि पुनःनिर्माण गरिएको हो।

बिहीबार सुनको लेप लगाएको गजुर प्रतिस्थापन गरिएको छ। अब रानीपोखरीको पुनःनिर्माण सकिएसँगै भाइटीकाबाट खुला गर्ने तयारी छ।

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्