पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंमा तीन जनाको मृत्यु
काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई पुरुष र एक...
काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६० र ७० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला रहेका छन्।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।
प्रकाशित मिति: २२:२६ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

